News

सम्मानीय उपप्रधानमन्त्री तथा गृहमन्त्रि रवि लामिछानेसँग इजि हेल्थ केयर फाउन्डेसनको भेट घाट

2nd Apr, 2024; आज सम्मानीय उपप्रधानमन्त्री तथा गृहमन्त्रि रवि लामिछानेसँग इजि हेल्थ केयर फाउन्डेसनको तर्फबाट उज्वल विक्रम थापा र अखिल शाक्यजीको भेट घाट भएको छ। सो सिलसिलामा गृहमन्त्रालयलाई हामीले दिएका सुझावहरु :

१. डढेलोको मौसम छ र यसको लागी कुनै पनि तयारी देखिन्दैन। यो वर्ष जटिल रूपमा डढेलोले यो देशलाई दुख दिन्छ भन्ने जानकारीहरु आएका छन्। तेहि अनुसारले अहिले देखिनै डढेलोको तयारी गर्न हामीले उहालाई सुझाव दिएका छौ र साथसाथै तेही तयारी लाई भोलि बाढी-पहिरोमा पनि प्रयोग गर्न सकिन्छ।
२. देश भरि भएका जति पनि वारुणयन्त्रहरु छन्, तिनीहरुको तथ्यांक र त्यो तथ्यांक अनुसार ति वारुणयन्त्रहरुको अवस्था के छन् त्यो जानकारी मागेका छौ।
३. डढेलोको समय भएको हुनाले सम्पूर्ण जिल्ला अस्पतालहरुलाई जलन बिरामीको तयारीका लागि निर्देशन दिने सुझाव दिएका छौ।
४. डढेलोमा अनेकौ घरपालुवा वस्तुहरु जल्ने भएको हुनाले, पशु चिकित्सालय लाई हरेक जिल्लामा यो प्रकोपको तयारी गर्न सुझाव दिएका छौ। साथै कृषक हरुलाई पशुपंक्षी बिमा गराउने तथा सो को जानकारी दिन सुझाव दिएका छौ।
५. अब आउदो मौसममा सम्पूर्ण वनजंगल वरिपरि वनभोजको नाममा या अरु कुनै पनि नाममा आगोको प्रयोग गर्न पूर्ण रूपले निषेधित गरिनुपर्छ भनि हामीले सुझाव दिएका छौ।
६. ग्यास पसल, पेट्रोलपम्प लगायत प्रज्वलनशील पदार्थ या रसायनिक पदार्थहरु विक्रि-वितरण या भण्डारण गर्ने ठाउँमा प्रस्ट रूपमा देखिने साइनबोर्डहरु राखिनु पर्छ र त्यो साइनबोर्डहरुमा दुर्घटना भएको खण्डमा आपतकालीन सेवाहरूको फोन नंबर प्रस्ट रुपमा देखिनु पर्दछ भनि सुझाव दिएका छौ।
७. सम्पूर्ण देश भरि भएका एम्बुलेन्सहरुको तथ्यांक संकलन गरेर कुन-कुन जिल्लामा कति-कति एम्बुलेन्स र तिनीहरुका भाडा दर कति छन् त्यो बारेमा जानकारी उपलब्ध गराउन हामीले उहाहरुलाई लेखेका छौ।
८. सम्पूर्ण ग्यास पसल, ग्यास डिपो, ग्यास उद्योग, पेट्रोलियम पदार्थका भण्डार र पेट्रोलपम्पहरुमा अग्नि नियन्त्रण को के कस्तो अवस्था छ, तेस्को बारेमा निरीक्षण गर्न पनि हामीले सुझाव दिएका छौ।
९. दैविक तथा प्राकृतिक प्रकोप र आगलागी जस्तो प्रकोपको लागि लड्नलाई विशेष फोर्स तयार गरेर तेस्लाई राष्ट्रिय रुप दिएर यसको स्थापना गर्नलाई पनि हामीले उहाहरुलाई सुझाव दिएका छौ।
श्री उज्ज्वल विक्रम थापा ज्यू नेशनल सोसल वेलफेयर अवार्ड २०२३ बाट सम्मानित

26th Mar, 2024; हाम्रो यस संस्थाका संरक्षक तथा समाजसेवी श्री उज्ज्वल विक्रम थापा ज्यू ले नेपाली समाज मा पुर्याउनु भएको सामाजिक योगदानलाई कदर गर्दै नेशनल सोसल वेलफेयर अवार्ड २०२३ बाट सम्मानित हुनु भएकोमा उहालाई धेरै धेरै बधाई तथा सुभकामना।
वहाले प्राप्त गर्नु भएको सम्मान बाट हाम्रो यस संस्थालाई थप उर्जा प्रदान भएको छ।

Dabur Napal Donates to EHCF

15th Dec, 2023; Today EHCF received financial donation  from Dabur Nepal. 

Utilizing local nature and natural resources for manufacturing, Dabur has been manufacturing and selling Ayurvedic medicine for over a century now. Dabur Nepal has been involved in various fields and sectors such as health care, personal care, food products, home care and consumer health- ethical along with professional range.

With a view to aid development of “National Program for Prevention and Treatment of Burn Injuries” (NPPTBI), Dabur Nepal as a part of its CSR initiative, donated Rs two and a half million to Easy Healthcare Foundation (EHCF).

Himalayan Distillary Donates to EHCF

7th Dec, 2023; Today EHCF received financial donation  from Himalayan Distillery LTD. 

HDL is a reputed manufacturing company that thrives to research, develop, manufacture and market quality alcoholic beverage in a responsible and competitive manner through its continuous improvement and professionalism.

With a view to support development of Jana Swasthya Yojana, HDL as a part of its CSR initiative, donated Rs one million to Easy Healthcare Foundation (EHCF).

Upcoming Community Health Centre - Nagarkot

Estimated Date of Opening: 12 May, 2024

Our partners
Want to make a difference?

Help us raise money for our humanitarian causes